क्षेत्रफल(२०६८): २५.३५ वर्ग कि.मि.
विद्यालय(सरकारी/ सामुदायिक)
- श्री जलेश्वरी मा.वि., डम्बर्खु
- श्री विश्वज्योति आधारभूत विद्यालय, चुम्लुङ्
- श्री जाल्पादेवी प्रा.वि., भञ्ज्याङखर्क
- श्री पञ्चकन्या प्रा.वि., कार्तिके
- श्री महेन्द्रज्योति प्रा.वि., बाम्रङ
धार्मिक स्थल
- सिद्धदेवि मन्दिर, खावा
- पञ्चकन्या देवि मन्दिर, कार्तिके
- शिवालय मन्दिर, चुम्लुङ
- शिवालय मन्दिर, चण्डीनाथ
- कैलाशेश्वर महादेव, भञ्ज्याङखर्क
- साकेला छुङखा चण्डीथान( नेपालकै सबैभन्दा पुरानो)
क्लबहरुको नाम:
- जनज्योति युवा क्लब
- सगरमाथा बाल विकास परिवार
मुख्य सडकहरुको विवरण:
- भञ्ज्याङखर्कदेखि कुईभिरसम्म कच्ची सडक: ५ कि.मि.
- भञ्ज्याङखर्कदेखि जलेश्वरी मा.वि., बाम्रङहुदै चण्डीथान कच्ची सडक: ८ कि.मि.
- जलेश्वरी मा.वि.देखि ओइराङसम्म कच्ची सडक: २ कि.मि.
- छिमावादेखि कुभिन्डे कार्तिकेहुदै हाडीखोलासम्म कच्ची सडक: ७ कि.मि.
- कुईभिरदेखि चुम्लुङ हुदै हाडीखोलासम्म कच्ची सडक: ४ कि.मि.
- जलेश्वरी मा.वि. सायालुङ सगरमाथा दोभाने महादेव स्थान कच्ची सडक: १.४८ कि.मि.
- बाम्राङदेखि होप्सिका हुदै सुसेपासम्म कच्ची सडक: ३ कि.मि.
- आहाल्टारदेखि वडा कार्यालयसम्म कच्ची सडक: ३ कि.मि.
Population:
२७३४(२०६८)
Ward Contact Number:
९८६२८४७२२५