खोटाङ जिल्लाको दक्षिणी भेगमा अवस्थित यस जन्तेढुङ्गा गाउँपालिका सदरमुकाम दिक्तेलबाट करिब १८ कोष दक्षिण पश्चिम तथा पूर्वमा आमचोक गाउँपालिका (भोजपुर), दक्षिणमा चौदण्डीगढी नगरपालिका (उदयपुर), पश्चिममा बराहपोखरी गाउँपालिका (खोटाङ) र उत्तरमा खोटेहाङ गाउँपालिका (खोटाङ) को बिचमा अवस्थित छ। यस गाउँपालिकाको कुल क्षेत्र फल १२८.६२ स्क्वायर किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १२०१६ रहेको छ।विविध जातजाती, भाषाभाषी र विभिन्न धर्मालम्वीहरु रहेको यस गाउँपालिकामा राई जातीको बाहुल्यता रहेको पाइन्छ। भिन्न भिन्न जातीले आ-आफ्नै धर्म तथा संस्कृत अनुसार फरक फरक किसिमका चाडपर्वहरू मनाउने भएता पनि साकेला, छोङ्खा चण्डी, दशै तिहार, तिज आदि चाडपर्वहरुको बिशेष महत्व हुने गर्दछ। यस गाउँपालिकाका प्रमुख धार्मिक स्थलहरुमा जन्तेढुङ्गा, देविस्थान, चण्डिथान, भानुमति आदि प्रसिद्ध धार्मिक स्थलहरु रहेका छन्। पर्यटकीय नगरीका रुपमा विकास गर्न सक्ने यस गाउँपालिकामा जन्तेढुङ्गामा, भञ्ज्याङखर्क, चण्डिथान, भानुमति आदि रमणिय स्थानहरु रहेक छन्।
You are here
Home » सन्क्षिप्त परिचय
सन्क्षिप्त परिचय
बजेट तथा कार्यक्रम
-
मिति: 07/17/2025 - 14:41
-
मिति: 07/14/2025 - 19:54
-
मिति: 07/23/2024 - 15:00
-
मिति: 07/16/2024 - 22:57
-
मिति: 07/27/2023 - 18:38
सर्वेक्षण
योजना तथा परियोजना
-
मिति: 08/30/2018 - 16:46
ऐन, कानुन तथा निर्देशिका
-
मिति: 07/17/2025 - 14:46
-
मिति: 07/14/2025 - 20:03
-
मिति: 07/14/2025 - 19:57
-
मिति: 10/29/2024 - 14:48
-
मिति: 10/29/2024 - 12:41
Pages
नमुना फारमहरु
नक्सा
कर तथा शुल्कहरु
Pages
महत्वपूर्ण लिंकहरु
- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- आर्थिक मामिला तथा योजना मन्त्रालय
- सङ्घीय मामिला तथा स्थानिय विकास मन्त्रालय
- लोक सेवा आयोग
- नेपाल सरकारको आधिकारिक पोर्टल
- प्रदेश नं १ पोर्टल
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
- राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग
- कृषि तथा पशुपन्छी विकास मन्त्रालय
- अर्थ मन्त्रालय
- आन्तरिक राजश्व विभाग
- योजना व्यवस्थापन प्रणाली
- प्रदेश तथा स्थानीय सहयोग कार्यक्रम